Online Bible

- Reklamy -




१ इतिहास 7:40 - पवित्र बाइबल

40 यी सबै मानिसहरू आशेरका सन्तानहरू थिए। तिनीहरू तिनीहरूका परिवारहरूका अगुवाहरू थिए। तिनीहरू विशेष रूपले चुनिएका मानिसहरू थिए। तिनीहरू महान् सैनिकहरू अनि अगुवाहरू थिए। तिनीहरूका वंशावली इतिहासले बताउँछ कि तिनीहरूका 26,000 सैनकिहरू युद्धका निम्ति तयार छन् भनी।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 यी सबै आशेरका सन्‍तान, परिवार-परिवारका मुखियाहरू, वीर चुनिएका मानिसहरू, प्रधान अगुवाहरू थिए। तिनीहरूको वंशावलीअनुसार लड़ाकू मानिसहरूको संख्‍या २६,००० थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 यी सबै आशेरका सन्‍तानहरू हुन्। तिनीहरू परिवार-परिवारका प्रधान र लडाइँ गर्न नाम चलेका पुरुषहरू थिए, तिनका बराबरी अरू कोही अगुवा थिएनन्। आशेरका सन्‍तानमा सैनिक सेवा गर्न लायक २६,००० पुरुष थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 आशेरका यी सबै सन्तानहरू—परिवारहरूका मुखियाहरू, चुनिएका मानिसहरू, वीर योद्धाहरू र विशिष्‍ट अगुवाहरू थिए। लडाइँमा जान सक्ने मानिसहरूको संख्या तिनीहरूको वंशावलीको सूचीअनुसार, 26,000 थिए।

Viz kapitola kopírovat




१ इतिहास 7:40

Následuj nás:

Reklamy


Reklamy