१ इतिहास 7:32 - पवित्र बाइबल32 येप्लेत, शोमेर, होताम अनि तिनीहरूकी बहिनी शुअका पिता हेबेर थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 हेबेरचाहिँ यप्लेत, शोमेर र होताम, र तिनीहरूकी बहिनी शूअका पिता थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 हेबेरका तीन छोराहरू थिए– यप्लेत, शोमेर र होताम र एउटी छोरी शूअ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 हेबेरचाहिँ येप्लेत, शोमेर, होताम र तिनीहरूकी बहिनी शूआका पिता थिए। Viz kapitola |