१ इतिहास 7:31 - पवित्र बाइबल31 बरीआका छोराहरू हेबेर अनि मल्कीएल थिए। मल्कीएल बिर्जेतका पिता थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 बरीआका छोराहरू: हेबेर र मल्कीएल, जो बिर्जेतका पिता थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 बरीआका दुई छोराहरू थिए– हेबेर, मल्कीएल। (मल्कीएलले बिर्जेत सहर बसाले।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 बेरियाहका छोराहरू: हेबेर र मल्कीएल, जो बिर्जेतका पिता थिए। Viz kapitola |