१ इतिहास 7:30 - पवित्र बाइबल30 आशेरका छोराहरू-यिम्ना, यिश्वा, अनि बरीआ थिए। तिनीहरूकी बहिनीको नाउँ सेराह थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 आशेरका छोराहरू: यिम्ना, यिश्वा, यिश्वी र बरीआ। तिनीहरूकी बहिनी सेरह थिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 आशेरका सन्तानहरू यी हुन्। तिनका चार छोरा थिए– यिम्ना, यिश्वा, यिश्वी र बरीआ अनि एउटी छोरी– सेरह। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 आशेरका छोराहरू: यिम्ना, यिश्वा, यिश्वी र बेरियाह थिए। तिनीहरूकी बहिनी सेरह थिइन्। Viz kapitola |