Online Bible

- Reklamy -




१ इतिहास 7:29 - पवित्र बाइबल

29 मनश्शेका भूमिका सीमानामा बेत-शान, तानाक, मगिछो अनि दोर र ती नजिकका सा-साना शहररूहरू थिए। यूसुफका सन्तानहरू यी शहरहरूमा बस्थे। यूसुफ इस्राएलका छोरा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 मनश्‍शेको सिमानामा बेथ-शान, तानाक, मगिछो र डदोर, तिनका बस्‍तीहरूसमेत थिए। यी नगरहरूमा इस्राएलका छोरा योसेफका सन्‍तान बस्‍थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 मनश्‍शेका सन्‍तानले बेथ-शान, तानाक, मगिद्दो र डदोर अनि तिनका चारैपट्टिका सहरहरू आफ्‍ना हातमा लिएका थिए। यी सबै ठाउँहरूमा याकूबको छोरो योसेफका सन्‍तानहरू बस्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 मनश्शेका सिमानाहरू बेथ-शान, तानाक, मगिद्दो, डोर र तिनीहरूका बस्तीहरूसमेत थिए। इस्राएलका छोरा योसेफका सन्तानहरू यिनै नगरहरूमा बस्थे।

Viz kapitola kopírovat




१ इतिहास 7:29

Následuj nás:

Reklamy


Reklamy