१ इतिहास 7:28 - पवित्र बाइबल28 यी ति शहर अनि देशहरू हुन् जहाँ एप्रैमका सन्तानहरू बस्थेः बेतेल र यस नजिकका गाउँहरू पूर्वमा नारान, पश्चिममा गेजेर अनि यस नजिकका गाउँहरू शेकेम र अज्जा र त्यसका नजिकका गाउँहरू सम्म पुगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तिनीहरूका देश र बसोबास गरेका ठाउँहरू बेथेल र त्यसका बस्तीहरू पूर्वमा नारान, पश्चिममा गेजेर र त्यसका बस्तीहरू, र शकेम र त्यसका बस्तीहरू अय्याह र त्यसका बस्तीहरूसम्म पनि थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तिनीहरूले अधीन गरी बसोबास गरेका देशभित्र बेथेल र त्यसका चारैतिरका सहरहरू, पूर्वमा नारान र पश्चिममा गेजेरसम्म र त्यसका चारैतिरका सहरहरू पनि पर्थे। त्यसभित्र शकेम र अय्याह र तिनका चारैपट्टिका सहरहरू पनि पर्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनीहरूको जमिन र बसोबास गरेका ठाउँहरूमा दक्षिणतिर बेथेल र त्यसका चारैतिरका बस्तीहरू, पूर्वतिर नारान, पश्चिमतिर गेजेर र त्यसका बस्तीहरू, उत्तरतिर अय्याह र त्यसका बस्तीहरूसमेत शेकेमसम्म नै र त्यसका बस्तीहरू सामेल थिए। Viz kapitola |