Online Bible

- Reklamy -




१ इतिहास 7:24 - पवित्र बाइबल

24 एप्रैमको छोरी शेराह थिइन्। शेराहले निम्न बेत होरोन र उच्च बेत होरोन अनि निम्न उज्जेन शेराह र उच्च उज्जेन शेराह बनाइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तिनकी शेराह नाउँ भएकी एउटी छोरी थिइन्, जसले तल्‍लो र माथिल्‍लो बेथ-होरोन अनि उज्‍जेन-शेराह बनाइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 एफ्राइमकी एउटी शेराह नाउँ गरेकी छोरी थिइन्। तिनले माथिल्‍लो र तल्‍लो बेथ-होरोन र उज्‍जेन-शेराह सहरहरू बसालिन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 एफ्राइमकी छोरी शेराह थिइन्, जसले माथिल्‍लो र तल्‍लो बेथ-होरोन र उज्जेन-शेराह नगरहरू निर्माण गरेकी थिइन्।)

Viz kapitola kopírovat




१ इतिहास 7:24

Následuj nás:

Reklamy


Reklamy