Online Bible

- Reklamy -




१ इतिहास 7:21 - पवित्र बाइबल

21 तहतका छोरा एलादा थिए। एलादाका छोरा तहत थिए। तहतका छोरा जाबाद थिए। जाबादका छोरा शूतेलह थिए। केही मानिसहरू गात शहरमा गएका थिए, तिनीहरूले गातका मानिस एजेर अनि एलालाई मारे। यसो भयो किनभने एजेर र एला गित्ती मानिसहरूका गाई बस्तु र भेंडाहरू चोर्न गएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तिनका छोरा जाबाद, तिनका छोरा शूतेहल। एफ्राइमका अरू छोराहरू एसेर र एलादलाई चाहिँ गातका मानिसहरूका गाईबस्‍तुहरू लुटेर लान जाँदा गातका निवासीहरूले मारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 जाबाद, शूतेलह। एफ्राइमका शूतेलहबाहेक अरू दुई छोराहरू थिए– एसेर र एलाद। ती दुई गातका आदिवासीहरूका गाई-गोरु चोर्ने चेष्‍टा गर्दा मारिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तहतका छोरा जाबाद र जाबादका छोरा शूतेलह थिए। (एसेर र एलादचाहिँ गातका मानिसहरूका बस्तुभाउ लुट्न जाँदा, त्यहाँका स्थानीय बासिन्दाहरूद्वारा मारिएका थिए।

Viz kapitola kopírovat




१ इतिहास 7:21

Následuj nás:

Reklamy


Reklamy