Online Bible

- Reklamy -




१ इतिहास 7:20 - पवित्र बाइबल

20 यी एप्रैमका सन्ताहरूका नाउँहरू यही हो। एप्रैमका छोरा शूतेलह थिए। शूतेलहका छोरा बेरेद थिए। बेरेदका छोरा तहत थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 एफ्राइमका छोराहरू— शूतेहल, तिनका छोरा बेरेद, तिनका छोरा तहत, तिनका छोरा एलादा, तिनका छोरा तहत,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 एफ्राइमका सन्‍तानहरू यी हुन्– शूतेलह, बेरेद, तहत, एलादा, तहत

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 एफ्राइमका सन्तानहरू: एफ्राइमका छोरा शूतेलह, शूतेलहका छोरा बेरेद, बेरेदका छोरा तहत, तहतका छोरा एलादा, एलादाका छोरा तहत,

Viz kapitola kopírovat




१ इतिहास 7:20

Následuj nás:

Reklamy


Reklamy