१ इतिहास 7:18 - पवित्र बाइबल18 माकीरकी बहिनी हम्मोलेकेतका छोराहरूका नाउँहरू ईशोद, अबिएजरे अनि महला थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तिनकी बहिनी हम्मोलेकेतचाहिँ ईशोद, अबीएजेर र महलाकी आमा थिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 गिलादकी बहिनी हम्मोलेकेतका तीन छोराहरू थिए– ईशोद, अबीएजेर र महला Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 गिलादकी बहिनी हम्मोलेकेतले ईशोद, अबीएजेर र महलालाई जन्माएकी थिइन्। Viz kapitola |