१ इतिहास 7:16 - पवित्र बाइबल16 माकीरकी पत्नी माकाका एउटा छोरा थिए। माकाले यो छोराको नाउँ पेरेस राखिन्। पेरेसको भाइको नाउँ शेरेश थियो। शेरेशका छोराहरू ऊलाम अनि राकेम थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 माकीरकी पत्नी माकाको एउटा छोरो थियो, जसको नाउँ तिनले पेरेश राखिन्। त्यसका भाइको नाउँ शेरेश थियो, र तिनका छोराहरू ऊलाम र राकेम थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 माकीरकी स्वास्नी माकाले दुई छोरा जन्माइन्। तिनको नाम तिनीहरूले पेरेश र शेरेश राखे। पेरेशका दुई छोरा थिए– ऊलाम र राकेम, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 माकीरकी पत्नी माकाले एउटा छोरा जन्माइन्, जसको नाम तिनले पेरेस राखिन्। अनि उसको भाइको नाम शेरेस थियो। अनि पेरेसका छोराहरूचाहिँ ऊलाम र राकेम थिए। Viz kapitola |