Online Bible

- Reklamy -




१ इतिहास 7:15 - पवित्र बाइबल

15 माकीरले हुप्पी अनि शुप्पी मानिसहरूका समूहकी एउटी स्त्रीलाई विवाह गरे। माकीरका बहिनीको नाउँ माका थियो। अर्कोको नाउँ सलोफाद थियो। सलोफादका छोरीहरू मात्र थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 माकीरले हुप्‍पी र शुप्‍पीहरूकी एउटी केटीलाई विवाह गरे। माकीरकी बहिनीको नाउँ माका थियो। तिनका अर्का सन्‍तानको नाउँ सलोफाद थियो। सलोफादका छोरीहरू मात्र थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 माकीरले हुप्‍पी र शुप्‍पीका निम्‍ति एक-एक वटी स्‍वास्‍नी ल्‍याइदिए। माकीरकी बहिनीको नाम माका थियो। माकीरको दोस्रो छोरो सलोफाद थिए। सलोफादका छोरीहरू मात्र थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 माकीरले हुप्पी र शुप्पीहरूमध्येबाट तिनीहरूकी बहिनी माकालाई पत्नी तुल्याए। मनश्शेको अर्को सन्तानको नाम सलोफाद थियो; र सलोफादका छोरीहरू मात्र थिए।

Viz kapitola kopírovat




१ इतिहास 7:15

Následuj nás:

Reklamy


Reklamy