Online Bible

- Reklamy -




१ इतिहास 7:14 - पवित्र बाइबल

14 यी मनश्शेका सन्तानहरू हुनः मनश्शेको अरामी उप-पत्नीबाट जन्मेका छोराको नाउँ अस्त्रीएल थियो। तिनले माकीर जन्माइन्। माकीर गिलादका पिता थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 मनश्‍शेका सन्‍तान: अस्रीएल मनश्‍शेकी अरामी उपपत्‍नीबाट जन्‍मेका तिनका सन्‍तान थिए। तिनले गिलादका पिता माकीरलाई जन्‍माइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 अरामी रखौटीबाट मनश्‍शेका दुई छोराहरू भए, अस्रीएल र माकीर। माकीर गिलादका बुबा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 मनश्शेका सन्तानहरू: अस्रीएलचाहिँ मनश्शेका अरामी उपपत्नीबाट जन्मिएका सन्तान थिए। तिनले गिलादका पिता माकीरलाई पनि जन्माइन्।

Viz kapitola kopírovat




१ इतिहास 7:14

Následuj nás:

Reklamy


Reklamy