१ इतिहास 7:12 - पवित्र बाइबल12 शुप्पी अनि हुप्पीहरू ईरका सन्तानहरू थिए। हुशीम अहेरका छोरा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 शुप्पी र हुप्पीहरू इरका सन्तान थिए, र हुशीहरू अहेरका सन्तान थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 शुप्पी र हुप्पी यही कुलका थिए। दानका एउटा छोरा– हुशीम थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 इरका छोराहरू शुप्पी र हुप्पी थिए, र हुशीमहरू अहेरका छोराहरू थिए। Viz kapitola |