Online Bible

- Reklamy -




१ इतिहास 7:11 - पवित्र बाइबल

11 यदीएलका सबै छोराहरू तिनीहरूका परिवारका मुख्य मानिसहरू थिए। तिनीहरूसित 17,200 सैनकिहरू युद्धका निम्ति तयार थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 यी सबै येदीएलका छोराहरू आ-आफ्‍ना परिवारका मुख्‍य मानिसहरू थिए। युद्धमा जान तयार भएका लड़ाकू मानिसहरूको संख्‍या १७,२०० थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तिनीहरू आफ्‍ना गोत्रका परिवारहरूका प्रधान र सबै प्रसिद्ध योद्धाहरू थिए। तिनका सन्‍तानमा सैनिक सेवा गर्न लायक १७,२०० पुरुषहरू थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यदीएलका यी सबै छोराहरू परिवारहरूका अगुवाहरू थिए। लडाइँमा जान तयार रहेका 17,200 जना लडाकु मानिसहरू त्यहाँ थिए।

Viz kapitola kopírovat




१ इतिहास 7:11

Následuj nás:

Reklamy


Reklamy