Online Bible

- Reklamy -




१ इतिहास 7:10 - पवित्र बाइबल

10 यदीएलका छोरा बिल्हान थिए। बिल्हानका छोराहरू- यूऊश, बिन्यामीन, एहुद, कनाना जेतान, तर्शीश अनि अहीशहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 येदीएलका छोरा: बिल्‍हान। बिल्‍हानका छोराहरू: येऊश, बेन्‍यामीन, एहूद, केनाना, जेतान, तर्शीश र अहीशहर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 येदीएलको एउटा छोरा बिल्‍हान थिए। बिल्‍हानका सात छोराहरू थिए– येऊश, बेन्‍यामीन, एहूद, केनाना, जेतान, तर्शीश र अहीशहर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यदीएलका छोरा: बिल्हान थिए। बिल्हानका छोराहरू: येऊश, बेन्यामीन, एहूद, कनानाह, जेतान, तर्शीश र अहीशहर थिए।

Viz kapitola kopírovat




१ इतिहास 7:10

Následuj nás:

Reklamy


Reklamy