१ इतिहास 7:1 - पवित्र बाइबल1 इस्साकारका चारजना छोराहरू थिए। तिनीहरूका नाउँ तोला, पूवा, याशूब अनि शिम्रोन थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 इस्साखारका छोराहरू: तोला, पूवा, याशूब र शिम्रोन— जम्मा चार जना। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 इस्साखारका चार छोरा थिए– तोला, पूवा, याशूब र शिम्रोन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 इस्साखारका छोराहरू: तोला, पुवा, याशूब र शिम्रोन—जम्मा चार जना थिए। Viz kapitola |