Online Bible

- Reklamy -




१ इतिहास 6:77 - पवित्र बाइबल

77 बाकिरहेका रिम्मोन अनि ताबोर शहरहरू जबूलूनका कुल समूहबाट पाए। तिनीहरूले नजिकैको खेतहरू पनि शहरहरूसितै पाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

77 मरारीहरू, लेवीको बाँकी कुललाई दिइएका भागहरू यी नै हुन्‌: जबूलूनको कुलबाट— योक्‍माम, कर्तह, रिम्‍मोनो र तबोर, हरेक त्‍यसको चरनहरूसमेत।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

77 मरारी गोत्रका बाँकी परिवारहरूलाई यी सहरहरू तिनका चारैपट्टिका पशु चरनसहित दिइएको थियो: जबूलूनका इलाकामा– योक्‍माम, कर्तह, रिम्‍मोनो र तबोर,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

77 मरारीहरूले (लेवीहरूका बाँकी रहेकाहरूले) पाएका ठाउँहरू यिनै हुन्: जबूलूनको कुलबाट तिनीहरूले योकन्याम, कर्ताह, रिम्मोनो र तबोर, र तिनीहरूका खर्कहरूसमेत पाए;

Viz kapitola kopírovat




१ इतिहास 6:77

Následuj nás:

Reklamy


Reklamy