Online Bible

- Reklamy -




१ इतिहास 6:76 - पवित्र बाइबल

76 गेर्शोम वंशहरूले गालीलको केदेश, हम्मोन अनि किर्यातैम शहरहरू पनि नप्तालीका कुल समूहबाट पाए। तिनीहरूले शहरहरूसितै खेतहरू पनि पाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

76 नप्‍तालीको कुलबाट— गालीलमा केदेश, हम्‍मोन र किर्यातैम, तिनका चरनहरूसमेत।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

76 नप्‍तालीका इलाकाबाट– गालीलमा केदेश, हम्‍मोन र किर्यातैम

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

76 अनि नप्‍तालीको कुलबाट तिनीहरूले गालीलमा केदेश, हम्मोन, किर्यातैम, अनि तिनीहरूका खर्कहरूसमेत पाए।

Viz kapitola kopírovat




१ इतिहास 6:76

Následuj nás:

Reklamy


Reklamy