१ इतिहास 6:69 - पवित्र बाइबल69 अय्यालोन अनि गात रिम्मोन शहरहरूपनि दिइए। तिनीहरूले ती शहरहरूसँग खेतहरू पनि पाए। ती शहरहरू एप्रैमका पहाडी देशमा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण69 अय्यालोन र गात-रिम्मोन, तिनका चरनहरूसमेत दिइए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल69 अय्यालोन र गात-रिम्मोन थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण69 अय्यालोन र गात-रिम्मोनको साथै तिनीहरूका खर्कहरूसमेत दिइयो। Viz kapitola |