१ इतिहास 6:66 - पवित्र बाइबल66 एप्रैम कुल समूहले कहाती वंशलाई केही शहरहरू दिए। ती शहरहरू चिट्ठाद्वारा पाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण66 कहातका केही वंशहरूलाई एफ्राइमको कुलबाट तिनीहरूका इलाकाको निम्ति सहरहरू दिइएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल66 कहातका गोत्रका कति परिवारलाई एफ्राइमका इलाकामा सहर र पशु चरनहरू दिइएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण66 कहातका केही वंशहरूलाई तिनीहरूका इलाकाको रूपमा एफ्राइम कुलका नगरहरूबाट दिइयो। Viz kapitola |