१ इतिहास 6:65 - पवित्र बाइबल65 तिनीहरूले तिनीहरूलाई शहरहरू यहूदा, शिमोन अनि बिन्यामीन कुल समूहहरूलाई गोला हालेर दिए। ती शहरहरू नाउँ द्वारा तोकिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण65 माथि लेखिएका सहरहरू यहूदा, शिमियोन र बेन्यामीनका कुलहरूबाट तिनीहरूलाई दिइएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल65 (माथि लेखिएका यहूदा, शिमियोन र बेन्यामीन कुलका इलाकाका सहरहरू पनि चिट्ठा हालेर बाँडिएका थिए।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण65 यहूदा, शिमियोन र बेन्यामीन कुलहरूबाट तिनीहरूलाई माथि उल्लेखित गरिएका नगरहरू भाग लगाइदिए। Viz kapitola |