१ इतिहास 6:64 - पवित्र बाइबल64 यसरी इस्राएली मानिसहरूले ती शहरहरू अनि खेतहरू लेवी मानिसहरूलाई दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण64 यसरी इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू, तिनका चरनहरूसमेत दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल64 यस प्रकारले लेवीहरू बास गर्न इस्राएलीहरूले सहरहरू तिनका चारैतिरका पशु चरनसहित खटाएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण64 यसरी इस्राएलीहरूले लेवीहरूलाई यी नगरहरू र तिनीहरूका खर्कहरू दिए। Viz kapitola |