१ इतिहास 6:63 - पवित्र बाइबल63 परिवार समूह जो मराका सन्तानहरू थिए, तिनीहरूले बाह्रवटा शहरहरू पाए। तिनीहरूले ती शहरहरू रूबेन, गाद अनि जबूलूनका कुल समूहहरूबाट पाए। तिनीहरूले ती शहरहरू चिट्ठा द्वारा पाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण63 मरारीका सन्तानहरूलाई तिनीहरूका वंश-वंशअनुसार रूबेन, गाद र जबूलूनका कुलबाट बाह्र सहरहरू दिइए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल63 त्यही प्रकारले मरारीका गोत्रलाई परिवार-परिवार गरी रूबेन, गाद र जबूलूनका इलाकामा बाह्र सहर दिइएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण63 मरारीका सन्तानहरूलाई वंश-वंश गरी रूबेन, गाद र जबूलूनका कुलहरूबाट बाह्र वटा नगरहरू भाग लगाइदिए। Viz kapitola |