१ इतिहास 6:62 - पवित्र बाइबल62 ती परिवार समूह जो गेर्शोमका सन्तान थिए तिनीहरूले तेह्रवटा शहरहरू पाए। तिनीहरूले ती शहरहरू इस्साकार, आशेर, नप्ताली अनि बाशानका क्षेत्रमा बस्ने मनश्शेका कुल समूहका अंशबाट पाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण62 गेर्शोनका सन्तानहरूलाई तिनीहरूका वंश-वंशअनुसार इस्साखार, आशेर, नप्ताली र बाशानमा भएको मनश्शेका कुलबाट तेह्र वटा सहरहरू दिइए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल62 गेर्शोनका गोत्रलाई परिवार-परिवारका हिसाबले इस्साखार, आशेर र नप्तालीका इलाकाबाट र बाशानमा पूर्वीय-मनश्शेका इलाकाबाट तेह्र सहरहरू दिइएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण62 गेर्शोनका सन्तानहरूलाई वंश-वंश गरी इस्साखार, आशेर, नप्ताली र बाशानमा बस्ने मनश्शे कुलको भागबाट तेह्र वटा नगरहरूलाई भाग लगाइदिए। Viz kapitola |