१ इतिहास 6:61 - पवित्र बाइबल61 कहातका बाकी सन्तानहरूले मनश्शेका आधा कुल समूहबाट गोला हालेर दशवटा शहरहरू पाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण61 कहातका बाँकी सन्तानहरूलाई मनश्शेको आधा कुलबाट दश वटा सहरहरू दिइए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल61 कहातका सन्तानका बाँकी गोत्रलाई पश्चिम-मनश्शे कुलका इलाकाबाट चिट्ठा हालेर परिवार-परिवारका हिसाबले दश वटा सहरहरू दिइएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण61 कहातका बाँकी रहेका सन्तानहरूलाई चाहिँ मनश्शेको आधा कुलबाट दश वटा नगरहरू भाग लगाइदिए। Viz kapitola |