१ इतिहास 6:60 - पवित्र बाइबल60 बिन्यामीन कुल समूहबाट तिनीहरूले गिबोन, गेबा, अल्लेमेत अनि अनातोत शहरहरू पाए। तिनीहरूले ती सबै शहरहरू अनि ती वरिपरिका खेतहरू पाए। कहात वंशलाई तेह्रवटा शहरहरू दिईयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण60 अनि बेन्यामीनको कुलबाट— गेबा, आलेमेत, अनातोत त्यसका बस्तीसमेत दिइए। कहातीहरूका वंशहरूमा बाँड़िएका यी सहरहरू जम्मा तेह्र वटा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल60 बेन्यामीनका इलाकामा तिनीहरूलाई पशु चरनसहित यी सहरहरू दिइएका थिए– गेबा, आलेमेत र अनातोत। यसरी तिनका सन्तानहरू बास गर्न तेह्र सहरहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण60 अनि तिनीहरूलाई बेन्यामीनको कुलबाट गेबा, आलेमेत र अनातोत, अनि तिनीहरूका खर्कहरूसमेत दिइयो। कहातीका वंशहरूलाई बाँडिएका यी नगरहरू तेह्र वटा थिए। Viz kapitola |