१ इतिहास 6:59 - पवित्र बाइबल59 आशान, युन्ता अनि बेत-शेमेश शहरहरू पनि दिईयो। तिनीहरूले ती सबै शहरहरू अनि ती वरिपरिका खेतहरू पाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण59 आशान, युत्ता र बेथ-शमेश, तिनका चरनहरूसमेत दिइए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण59 आशान, युत्ता र बेथ-शेमेशलाई तिनीहरूका खर्कहरूसमेत दिइयो। Viz kapitola |