१ इतिहास 6:57 - पवित्र बाइबल57 हारूनका सन्तानहरूलाई सुरक्षित-शहरहरू दिइयोः हेब्रोन, लिब्ना, यत्तीर एश्तमो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण57 यसैले हारूनका सन्तानहरूलाई हेब्रोन (एउटा शरण-नगर), लिब्ना, यत्तीर, एश्तमो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल57-59 हारूनका सन्तानलाई यी सहरहरू दिइएका थिए– हेब्रोन, जुन शरण-सहर थियो, यत्तीर र पशु चरनसहित लिब्ना, एश्तमो, हीलन, दबीर, आशान, युत्ता र बेथ-शेमेश सहर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण57 यसरी हारूनका सन्तानहरूलाई हेब्रोन (शरण-नगर), लिब्ना, यत्तीर, एश्तमो, Viz kapitola |