१ इतिहास 6:55 - पवित्र बाइबल55 तिनीहरूलाई हेब्रोन शहर अनि त्यसका वरीपरिका खेतहरू दिइएका थिए। यो यहूदाको प्रान्तमा थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण55 तिनीहरूलाई यहूदाको हेब्रोन र त्यसका वरिपरिका चरनहरू दिइए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल55 त्यसभित्र यहूदाको भूमिमा हेब्रोन र त्यसका चारैपट्टिका पशु चरनहरू पर्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण55 यहूदामा तिनीहरूलाई हेब्रोनका चारैतिरका खर्कहरूसमेत दिइयो। Viz kapitola |