Online Bible

- Reklamy -




१ इतिहास 6:54 - पवित्र बाइबल

54 यी ती स्थानहरू हुन् जहाँ हारूनका सन्तानहरू बस्दथे तिनीहरूलाई दिएको तिनीहरूको भूमिमा आफ्ना छाउनी हालेर बस्थे। कहातीहरूले त्यस भूमिको पहिलो भाग पाए जो लेवीहरूलाई दिइएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

54 हारूनका सन्‍तानको कहाती वंशलाई तोकेर दिएको इलाकामा तिनीहरूका बस्‍तीहरू यी नै हुन्‌ (किनभने कहातीहरूलाई नै पहिलो चिट्ठा परेको थियो):

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

54 कहातका गोत्रमा भएका हारूनका सन्‍तानलाई दिइएका बासस्‍थान यी हुन्। लेवीहरूलाई दिइएका जमिनको पहिलो हिस्‍सा तिनीहरूको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

54 तिनीहरूका निम्ति छुट्ट्याइएका तिनीहरूका बस्‍ने ठाउँहरू यिनै थिए। (ती वासस्थानहरू कहाती वंशहरूबाट आएका हारूनका सन्तानहरूलाई दिइयो; किनकि पहिलो चिट्ठा तिनीहरूका निम्ति परेको थियो)।

Viz kapitola kopírovat




१ इतिहास 6:54

Následuj nás:

Reklamy


Reklamy