Online Bible

- Reklamy -




१ इतिहास 6:44 - पवित्र बाइबल

44 मरारीका सन्तानहरू हेमान अनि आसापका आफन्तहरू थिए। तिनीहरू हेमानका देब्रेतिरका गायक समूह थिए। एतान कीशीका छोरा थिए। किशी अब्दीका छोरा थिए। अब्दी मल्लूकका छोरा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 तिनीहरूका सहयोगीहरू तिनका देब्रेपट्टि मरारीहरू: एतान, जो कीशीका छोरा, जो अब्‍दीका छोरा, जो मल्‍लूकका छोरा,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 तेस्रो गायक दलका अगुवा मरारी गोत्रका एतान थिए। उनको पुर्ख्‍यौली यसरी लेवीसम्‍म जान्‍थ्‍यो– एतान, कीशी, अब्‍दी, मल्‍लूक,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 अनि तिनका बायाँ हाततर्फ तिनीहरूका सहकर्मी मरारीहरू: एतान कीशीका छोरा, जो अब्दीका छोरा, जो मल्‍लूकका छोरा,

Viz kapitola kopírovat




१ इतिहास 6:44

Následuj nás:

Reklamy


Reklamy