१ इतिहास 6:39 - पवित्र बाइबल39 आसाप हेमानका आफन्त थिए। आसापले हेमानको दाहिनेतिर बसेर सेवा गर्थे। आसाप बेराक्याहका छोरा थिए। बेराक्याह शिमाअका छोरा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 हेमानका सहयोगी आसापचाहिँ तिनको दाहिनेपट्टि सेवा गर्नलाई उभिन्थे: तिनी बेरेक्याहका छोरा, जो शिमेअका छोरा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 दोस्रो गायक दलका अगुवा आसाप थिए। उनको पुर्ख्यौली यसरी लेवीसम्म पुग्थ्यो– आसाप, बेरेक्याह, शिमेअ, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 अनि हेमानका सहकर्मी आसाप, जसले तिनको दाहिने हाततर्फ सेवा गर्थे: आसाप बेरेक्याहका छोरा, बेरेक्याह शिमेअका छोरा, Viz kapitola |