Online Bible

- Reklamy -




१ इतिहास 6:33 - पवित्र बाइबल

33 यी नाउँ ती मानिसहरू अनि तिनीहरूका छोराहरूका हुन जसले सँगीतद्वारा सेवा गरे। कहात वंशका परिवारहरू थिएः सङ्गीतकार हेमान। हेमान योएलका छोरा थिए। योएल शमूएलका छोरा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 आफ्‍ना छोराहरूसँग सेवा गर्नेहरू यी नै हुन्‌: कहातीहरूबाट: सङ्गीतकार हेमान, जो योएलका छोरा, जो शमूएलका छोरा,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 यो काम गर्नेहरूको वंशावली यस्‍तो छ: कहातका वंशका– पहिलो गायक दलका अगुवा हेमान योएलका छोरा थिए। तिनको पुर्ख्‍यौली पहिल्‍याउँदा यसरी याकूबसम्‍म आइपुग्‍यो– हेमान, योएल, शमूएल,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 तिनीहरूका छोराहरूसँग सेवा गर्ने मानिसहरू यिनै हुन्: कहातीहरूबाट: सङ्गीतकार हेमान, जो योएलका छोरा थिए, जो शमूएलका छोरा,

Viz kapitola kopírovat




१ इतिहास 6:33

Následuj nás:

Reklamy


Reklamy