Online Bible

- Reklamy -




१ इतिहास 6:32 - पवित्र बाइबल

32 यी मानिसहरूले पवित्र पालमा गाएर सेवा गर्थे। पवित्र पाललाई भेटघाट गर्ने पालपनि भनिन्छ अनि यी मानिसहरूले सुलेमानले यरूशलेममा परमप्रभुको मन्दिर नबनाउन्जेलसम्म सेवा गरे। तिनीहरूले आफ्ना कामका निम्ति दिइएका नियमहरूको अनुशरण गर्दै सेवा गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 सोलोमनले यरूशलेममा परमप्रभुको मन्‍दिर नबनाउञ्‍जेल पवित्र वासस्‍थान, अर्थात्‌ भेट हुने पालको सामु तिनीहरूले विधिपूर्वक आफ्‍ना बाजा बजाउने कर्तव्‍य गर्दैरहे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 सोलोमन राजाले मन्‍दिर बनाउनुअघि तिनीहरूले नियमितरूपले परमप्रभुले बास गर्ने पवित्र पालमा आफ्‍नो सेवाकार्य गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 सोलोमनले यरूशलेममा याहवेहको मन्दिर नबनाएसम्म ती मानिसहरूले समागम पाल र भेट हुने पालको अगाडि सङ्गीतद्वारा सेवाको काम गरे। तिनीहरूका निम्ति बनाइएका नियमअनुसार तिनीहरूले जिम्मेवारी पूरा गरे।

Viz kapitola kopírovat




१ इतिहास 6:32

Následuj nás:

Reklamy


Reklamy