१ इतिहास 6:30 - पवित्र बाइबल30 शिमी उज्जाका छोरा थिए। हग्गियाह शिमीअका छोरा थिए। असायाह हग्गियाहका छोरा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तिनका छोरा शिमेअ, तिनका छोरा हग्गियाह, र तिनका छोरा असायाह। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 शिमेअ, हग्गियाह र असायाह। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 उज्जाका छोरा शिमीअ, शिमेअका छोरा हग्गियाह र हग्गियाहका छोरा असायाह थिए। Viz kapitola |