१ इतिहास 6:3 - पवित्र बाइबल3 अम्रामका छोरा-छोरीहरूः हारून, मोशा र मरियम थिए। हारूनका छोराहरूः नादाब, अबीहू, एलाजार अनि ईतामार थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 अम्रामका छोराछोरीहरू: हारून, मोशा र मिरियम। हारूनका छोराहरू: नादाब, अबीहू, एलाजार र ईतामार। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 अम्रामका दुई छोराहरू थिए– हारून, मोशा र एउटी छोरी मिरियम थिइन्। हारूनका चार छोराहरू थिए– नादाब, अबीहू, एलाजार र ईतामार। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अम्रामका छोराछोरीहरू: हारून, मोशा र मिरियम थिए। हारूनका छोराहरू: नादाब, अबीहू, एलाजार र ईतामार थिए। Viz kapitola |