१ इतिहास 6:22 - पवित्र बाइबल22 यी कहातका सन्तानहरू थिएः अम्मीनादाब कहातका छोरा थिए। कोरह अम्मीनादाबका छोरा थिए। अस्सीर कोरहका छोरा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 कहातका सन्तान: आफ्ना छोरा अम्मीनादाब, तिनका छोरा कोरह, तिनका छोरा अस्सीर, Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 कहातका सन्तानका वंश यी हुन्– अम्मीनादाब, कोरह, अस्सीर, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 कहातका सन्तानहरू: कहातका छोरा अम्मीनादाब, अम्मीनादाबका छोरा कोरह, कोरहका छोरा अस्सीर Viz kapitola |