१ इतिहास 6:21 - पवित्र बाइबल21 योआह जीम्माहका छोरा थिए। इद्दो योआहका छोरा थिए। जेरह इद्दोका छोरा थिए। यातरै जेरहका छोरा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तिनका छोरा योआ, तिनका छोरा इद्दो, तिनका छोरा जेरह, र तिनका छोरा यातरै। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 योआ, इद्दो, जेरह, यातरै। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 जिम्माहका छोरा योआ, योआका छोरा इद्दो, इद्दोका छोरा जेरह, र जेरहका छोरा यातरै थिए। Viz kapitola |