Online Bible

- Reklamy -




१ इतिहास 6:20 - पवित्र बाइबल

20 यी गेर्शोमका सन्तानहरू थिएः लिब्नी गेर्शोमका पुत्र थिए। यहज लिब्नीका छोरा थिए। जीम्मा यहतका छोरा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 गेर्शोनका वंशहरू: आफ्‍ना छोरा लिब्‍नी, तिनका छोरा येहाथ, तिनका छोरा जिम्‍माह,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 गेर्शोनका सन्‍तानका वंश यी हुन्– लिब्‍नी, येहाथ, जिम्‍माह,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 गेर्शोन सन्तानहरू: गेर्शोनका छोरा लिब्नी, लिब्नीका छोरा यहत, यहतका छोरा जिम्माह,

Viz kapitola kopírovat




१ इतिहास 6:20

Následuj nás:

Reklamy


Reklamy