१ इतिहास 6:19 - पवित्र बाइबल19 मरारीका छोराहरूः महली अनि मूशी थिए। यी लेवीका कुल समूहका वंशावलीको सूचि हो तिनीहरूका नाउँको अघि तिनीहरूका पिताहरूका नाउँ लेखिएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 मरारीका छोराहरू: महली र मूशी। आ-आफ्ना पिताका घरानाअनुसार लेवीका वंशहरू यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 अनि मरारी महली र मूशीका बुबा भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 मरारीका छोराहरू: महली र मूशी थिए। तिनीहरूका पिताको नामअनुसार सूचित गरिएका लेवीहरूका वंशहरू यिनै हुन्: Viz kapitola |