Online Bible

- Reklamy -




१ इतिहास 6:10 - पवित्र बाइबल

10 योहानान अजर्याहका पिता थिए। (अजर्याह ती व्यक्ति हुन जसले यरूशलेममा सुलेमानद्वारा निर्माण गरिएको मन्दिरमा पूजाहारीको रूप सेवा गरेका थिए।)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 योहानान अजर्याहका पिता थिए (त्‍यही अजर्याहले यरूशलेममा सोलोमनले बनाएको परमप्रभुको मन्‍दिरमा पूजाहारीको सेवा गर्थे),

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 अजर्याह (सोलोमन राजाले यरूशलेममा बनाएका मन्‍दिरमा पूजाहारीको सेवा गर्ने),

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 योहानान अजर्याहका पिता थिए, त्यही अजर्याह, जसले यरूशलेममा सोलोमनले बनाएको मन्दिरमा पुजारीको काम गरेका थिए।

Viz kapitola kopírovat




१ इतिहास 6:10

Následuj nás:

Reklamy


Reklamy