१ इतिहास 5:8 - पवित्र बाइबल8 अनि बेला, बेला अजाजका छोरा थिए। अजाज शेमाका छोरा थिए। शेमा योएलका छोरा थिए। तिनीहरू अरोएरको नेबो अनि बाल-मोनसम्म फैलिएको क्षेत्रमा बस्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अजाजका छोरा बेला, जो शेमाका नाति र योएलका पनाति थिए। तिनीहरू अरोएरमा बस्थे, र तिनीहरूको देश नेबो र बाल-मोनसम्म फैलियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 बेलाचाहिँ योएल गोत्रका अजाजका छोरा, शेमाका नाति थिए। यो गोत्र अरोएरमा र त्यहाँबाट उत्तरमा नेबो र बाल-मोनका इलाकासम्म बास गर्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अनि अजाजका छोरा बेला, जो शेमाका नाति र योएलका पनाति थिए। तिनीहरू अरोएरदेखि नेबो र बाल-मोनसम्म फैलिएको क्षेत्रमा बसोबास गरे। Viz kapitola |