१ इतिहास 5:7 - पवित्र बाइबल7 योएलका भाइहरू अनि तिनका सबै परिवार समूहहरूलाई त्यसरी नै लेखिएको छ जसरी वंशावलीको सूचीमा लेखिएको छ यीएल जेठा छोरा थिए, त्यसपछि जकर्याह, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूका कुटुम्बहरू, जो वंश-वंश गरी आफ्नो वंशावलीको सूचीमा लेखिएका छन्: प्रधान यीएल, जकरिया, Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 वंशावलीमा रूबेन कुलका गोत्रहरूका प्रधान यी हुन् भनी लेखिएको छ– यीएल, जकरिया र बेला। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूका वंशावलीमा वंशअनुसार सूचित गरिएका तिनीहरूका आफन्तहरू: यीएल, जो मुखिया थिए; जकरिया, Viz kapitola |