Online Bible

- Reklamy -




१ इतिहास 5:25 - पवित्र बाइबल

25 तर ती अगुवाहरूले तिनीहरूका पिता-पुर्खाहरूले पुज्ने परमेश्वरको विरूद्ध पाप गरे। तिनीहरूले त्यस भूमिका देवताहरूको पूजा गर्न शुरू गरे। परमेश्वरले ती मानिसहरू जसलाई पहिले ध्वस्त गर्नु भएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तर तिनीहरूले आफ्‍ना पिता-पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा पाप गरे, र परमेश्‍वरले तिनीहरूका सामु नाश गर्नुभएका मानिसहरूका देवताहरूलाई पुजेर वेश्‍यासमान गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 तर मानिसहरू आफ्‍ना पिता-पुर्खाका परमेश्‍वरप्रति अविश्‍वासयोग्‍य भए र उहाँलाई त्‍यागी जुन जातिहरूलाई परमेश्‍वरले त्‍यो देशबाट धपाउनुभएको थियो, तिनका देवी-देवता पुज्‍न थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तर तिनीहरू आफ्ना पितापुर्खाहरूका परमेश्‍वरप्रति विश्‍वासयोग्य भएनन्। अनि परमेश्‍वरले तिनीहरूकै सामु नष्‍ट पार्नुभएका देशका मानिसहरूका देवताहरूको पछि लागेर तिनीहरूले वेश्यावृत्ति गरे।

Viz kapitola kopírovat




१ इतिहास 5:25

Následuj nás:

Reklamy


Reklamy