Online Bible

- Reklamy -




१ इतिहास 5:24 - पवित्र बाइबल

24 मनश्शेका आधा कुल समूहका मुख्य मानिसहरू यी थिएः एपेर, यिशी, एलीएल, अज्रीएल, यिर्मयाह होदबियाह अनि यहदीएल। ती सबै बलवान र साहसी मानिसहरू थिए। ती प्रसिद्ध मानिसहरू थिए अनि तिनीहरू आफ्ना परिवारहरूका प्रमुख अगुवा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तिनीहरूका परिवारका मुख्‍य मानिसहरू यी नै हुन्‌: एपेर, यिशी, एलीएल, अज्रीएल, यर्मिया, होदबिया र यहदीएल। ती सबै वीर र नामी-नामी मानिसहरू अनि तिनीहरूका परिवारका मुखियाहरू थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तिनका गोत्र-गोत्रका प्रधानहरू यी थिए– एपेर, यिशी एलीएल, अज्रीएल, यर्मिया, होदबिया र यहदीएल। तिनीहरू सबै वीर र नामी योद्धाहरू थिए र आ-आफ्‍ना कुलका नाम चलेका अगुवाहरू थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तिनीहरूका परिवारका अगुवाहरू यिनै थिए: एपेर, यिशी, एलीएल, अज्रीएल, यर्मिया, होदवियाह र यहदीएल। तिनीहरू साहसी लडाकु, प्रसिद्ध मानिसहरू, र तिनीहरूका परिवारका मुख्य अगुवाहरू थिए।

Viz kapitola kopírovat




१ इतिहास 5:24

Následuj nás:

Reklamy


Reklamy