Online Bible

- Reklamy -




१ इतिहास 5:23 - पवित्र बाइबल

23 मनश्शेका आधा कुल समूहका मानिसहरू बाशान क्षेत्रमा बाल-हर्मान, सनीर अनि हर्मोन पर्वत सम्म बस्थे तिनीहरू अनगन्ती थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 मनश्‍शेका आधा कुलले बाशानदेखि बाल-हेर्मोन, अर्थात्‌ सेनीर (हेर्मोन डाँड़ा) सम्‍म बसोबास गरे, र तिनीहरू संख्‍यामा अनगन्‍ती भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 पूर्व-मनश्‍शे कुलका मानिसहरूले बाशान देशमा उत्तरपट्टि बाल-हेर्मोन, सेनीर (र हेर्मोन पर्वतसम्‍म) ढाकेर बास गर्न थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 मनश्शेको आधा कुलका मानिसहरू अनगन्ती थिए। तिनीहरू त्यस देशमा बाशानदेखि बाल-हर्मोनसम्म, अर्थात् सेनीर (हेर्मोन पर्वत) सम्म बसोबास गरे।

Viz kapitola kopírovat




१ इतिहास 5:23

Následuj nás:

Reklamy


Reklamy