१ इतिहास 5:21 - पवित्र बाइबल21 तिनीहरूले हगारीहरूका पशुहरू लगे। तिनीहरूले 50,000 ऊँटहरू; 2,50,000 भेंडाहरू; 2,000 गधाहरू; अनि 1,00,000 मानिसहरूलाई कैद गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तिनीहरूले उनीहरूका गाईबस्तुहरू, पचास हजार ऊँट, दुई लाख पचास हजार भेड़ा र दुई हजार गधा लगे, र एक लाख जनालाई कैद गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 शत्रुहरूबाट तिनीहरूले ५०,००० ऊँट, २,५०,००० भेडा र २,००० गधा कब्जा गरे र १,००,००० मानिसहरूलाई कैद गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तिनीहरूले हग्रीहरूका गाईबस्तु, अर्थात् पचास हजार ऊँट, दुई लाख पचास हजार भेडा र दुई हजार गधा कब्जा गरे। तिनीहरूले एक लाख मानिसहरूलाई पनि कैद गरेर लगे। Viz kapitola |