Online Bible

- Reklamy -




१ इतिहास 5:18 - पवित्र बाइबल

18 मनश्शे कुल समूहका आधा कुल अनि रूबेन र गादका कुल समूहहरूसित 44,760 साहसी मानिसहरू युद्धका निम्ति तयार थिए। तिनीहरू युद्धमा निपूर्ण थिए। तिनीहरूले ढाल अनि तरवारहरू बोक्थे अनि तिनीहरू धनु काँड चलाउन पनि सिपालु थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 रूबेनीहरू, गादीहरू र मनश्‍शेको आधा कुल— तिनीहरूका ढाल र तरवारले सुसज्‍जित भएका लड़ाकू मानिसहरू, धनुर्धारी र लड़ाइँको निम्‍ति तालीम पाएका सिपाहीहरू चवालीस हजार सात सय साठी जना थिए। यिनीहरू लड़ाइँको निम्‍ति तयार थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 रूबेन, गाद र पूर्व-मनश्‍शेका कुलमा ढाल, तरवार र धनु-काँड चलाउन राम्रो तालिम पाएका ४४,७६० सिपाहीहरू थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलसित युद्धका निम्ति तयार रहेका 44,760 तालिम प्राप्‍त मानिसहरू थिए, जो ढाल र तरवार चलाउन सक्ने, धनु चलाउन सक्ने, र युद्धका निम्ति निपुण योद्धाहरू थिए।

Viz kapitola kopírovat




१ इतिहास 5:18

Následuj nás:

Reklamy


Reklamy