Online Bible

- Reklamy -




१ इतिहास 5:17 - पवित्र बाइबल

17 योताम अनि यारोबामका समयमा यी सबै मानिसहरूका नाउँ गादका वंशावलीका सूचिमा लेखिएका थिए। योताम यहूदाका राजा थिए अनि यारोबाम इस्राएलका राजा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका शासनकालमा यी सबै नाम वंशावलीका सूचीमा लेखिएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 यी वंशहरू यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका राज्‍यकालको वंश-सूचीमा थपिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यी सबै मानिसहरूका नामहरू यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका शासनकालमा वंशावलीको सूचीमा लेखिएको थियो।

Viz kapitola kopírovat




१ इतिहास 5:17

Následuj nás:

Reklamy


Reklamy